× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि सुन तथा चाँदीको मूल्यमा वृद्धि

    २ वर्ष पहिले

    जेठ-६,आज(शुक्रबार) सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला रु ९६ हजार ३०० मा र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० कारोबार भएको थियो।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ।