× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको मूल्यमा वृद्धि

    २ वर्ष पहिले

    जेठ-११, आज(बुधबार)सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर छापावाला ९८ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदी मूल्य प्रतितोला ५ रुपैयाँ बढेर प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।