× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    जेठ-१२, आज (बिहिबार)सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेर छापावाला ९७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदी मूल्य प्रतितोला ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७० रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।