× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अब ६८ वर्षमै वृद्धभत्ता पाइने

    २ वर्ष पहिले

    जेठ-१५, सरकारले अब ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । ७० वर्षे उमेरहद घटाएर सरकारले ६८ वर्षमा झारेको हो ।

    आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।

    सामाजिक सुरक्षा भत्ता लिन नचाहनेले स्वघोषणा गरेमा सरकारले उसलाई सम्मान गर्ने पनि शर्माले बताए।