३ वर्ष पहिले
जेठ-१५, बजेट वक्तव्य मार्फत सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएकालागि ५० प्रतिशत छुट दिने भएकाे छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको बजेटमा सरकारले वार्षिक ३० लाखसम्म आय भएका करदातालाई ७५ प्रतिशत र ३० लाखदेखि १ करोड आय भएका लागि ५० प्रतिशत छुट दिने भएकाे जानकारी गराइएको हो ।
त्यसैगरी ५ लाख व्यक्तिगत र दम्पतिकाे हकमा ६ लाखसम्म आयकर नलाग्ने भएकाे छ ।