× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    जेठ-१९, आज(बिहीबार)सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेर छापावाला ९७ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १ सय कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १५ रुपैयाँ बढेर प्रतितोला १२ सय ६५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो।