× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    जेठ-२२, आज(आइतबार ) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर छापावाला ९७ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४ सय कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रूपैयाँमा कायम भएको छ। अघिल्लो शुक्रबार १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो।