× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    १३ घण्टा पछि घोप्टेभीरको पहिरो हटाइ एकतर्फी राजमार्ग सञ्चालन

    २ वर्ष पहिले

    १३ घण्टा पछि घोप्टेभीरको पहिरो हटाइ एकतर्फी राजमार्ग सञ्चालन
    जेष्ठ २६, मुग्लिन
    अविरल वर्षाका कारण अबरुद्ध बनेको नौविसे मुग्लिन सडक खण्ड १२ बजे देखि एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरको एक वटा लोडरको प्रयोग गरी पहिरो हटाएको हो । विहान ५ः३० बजे देखि पहिरो हटाउन शुरु गरिएको भएतापनि ठुलो वर्षाहुँदा माथिबाट थप पहिरो खस्दा पहिरो हटाउन समय लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । त्यस्तै मुग्लिन नारायणगढ सडक खण्डको सम्पुणर् हटाइ राजमार्ग दुइतर्फी नै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।