× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    जेठ-२७, आज(शुक्रबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिनपनि छापावाला सुन प्रतितोला ९८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १२ सय ६५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो ‌