× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सवारी लाइसेन्समा वर्ग थपका लागि समेत अवेदन खुल्यो, अनलाईन बाटै आवेदन दिन सकिने ।

    २ वर्ष पहिले

    सवारी लाइसेन्समा वर्ग थपका लागि अनलाइन अवेदन खुलाइएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतपित्रको वर्ग थपका लागी अनलाईन आवेदन खुला गरेको हो ।

    यसअघि विभागले नयाँ सवारी चालक अनुमतपित्रको लागि मात्र आवेदन दिन सकिने बताएको थियोे । लामो समयदेखि बन्द वर्गथपका लागि बन्द भएको आवेदन गएरातिबाट खुला गरिएकोहो ।

    विभागअन्तर्गत सूचना प्रविधी शाखाका इन्जनियिर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न http://applydl.dotm.gov.np मा गई अनलाइन आवेदन दिन सकिने जनाएका हुन् ।