× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन प्रतितोला १ हजार ८ सय रूपैयाँ तथा चाँदी २० रूपैयाँले घट्यो

    २ वर्ष पहिले

    जेठ-३१, आज(मंगलबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर छापावाला ९७ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला २० रुपैयाँ घटेर १२ सय ४५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिन १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।