× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका नारायण अधिकारी जिसस चितवन प्रमुखमा विजयी

    २ वर्ष पहिले

    जेठ-३१, इच्छाकामना गाउँपालिकाका नारायणप्रसाद अधिकारी जिल्ला समन्वय समिति(जिसस) चितवन प्रमुखमा विजयी हुनुभएको छ।

    सातवटा पालिका रहेको चितवनमा पालिका प्रमुृख र उपप्रमुख गरी १४ जना सदस्यले मताधिकार प्रयोग गर्दा एमालेका अधिकारी र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका पूर्णबहादुर रानाभाटले बराबर मत ल्याएपछि गोलाप्रथा गर्दा अधिकारीले जितेका हुन् ।

    उपसभापति पदमा भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध भइसकेकी छन् ।