× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि सुनको भाउ घट्यो चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    असार-१, आज(बुधबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर छापावाला ९६ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला स्थिर बसेर १२ सय ४५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि १२ सय ४५ मा रूपैयाँमा नै कारोबार भएको थियो ।