२ वर्ष पहिले
असार-१, अविर बर्षासंगै खसेको पहिरोका कारण मुग्लिन- नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टोभिरमा करिब२:०० बजे पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको छ।
हाल सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाउन कार्य हुदै छ।