× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    टिपर दुर्घटना हुँदा १ जना गम्भीर घाइते

    २ वर्ष पहिले

    २ असार, तनहुँ
    आज विहान तनहुमा टिपर दुर्घटना भएकाे छ । मुग्लिङबाट आबुखैरेनी तर्फ जाँदै गरेकाे ग १ क ४४६९ नम्बरकाे टिपर विहान ४ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । आँबुखैरेनी- मुग्लिङ सडक खण्ड अन्तरग तनहुँकाे आँबुखैरेनी गाउपालिका वडा नं ४ स्थित रुवा खाेला पुलबाट झण्डै ५० मिटर तल खस्दा टिपर चालक गम्भीर घाईते भई उपचारकाे लागि भरतुपर पुरानाे मेडिकल कलेज लगिएकाे ईलाका प्रहरी कार्यालय आँबुखैरेनी संचार शाखाले जानकारी दिएकाे छ । घाइते हुनेमा टिपर चालक म्याग्दे गाउपालिका वडा नं. ७ मनपाङ् तनहुका राम बहादुर दमै रहेकाे प्रहरीले जनाएकाे छ ।