× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    असार-२, आज(बिहीबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला८ सय रुपैयाँले बढेर छापावाला ९७ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी मूल्य प्रतितोला २० रुपैयाँले बढेर १२ सय ६५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि १२ सय ४५ मा रूपैयाँमा नै कारोबार भएको थियो ।