× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन भाउ बढ्यो तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    असार-६, आज(सोमबार) सुनको भाउ बढेको छ भने तथा चाँदीको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १२ सय ६५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि १२ सय ६५ रूपैयाँमा नै कारोबार भएको थियो ।