× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    असार-७, आज(मंगलबार) सुन तथा चाँदीको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर बसी छापावाला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिनपनि छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आजपनि चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १२ सय ६५ रूपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि १२ सय ६५ रूपैयाँमा नै कारोबार भएको थियो ।