× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    असार-१३, आज(सोमबार) सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँ बढेर छापावाला ९७ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १२ सय ५५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियोे।