× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    असार-१७,आज (शुक्रबार) सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ घटेर छापावाला ९७ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर १२ सय १० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन १२ सय ३५ रूपैयाँमा कारोबार भएको थियोे।