× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ ह्वात्तै घट्यो

    २ वर्ष पहिले

    असार-२२,आज (बुधबार) सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ हजार ६ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर ११ सय ७५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५ रूपैयाँमा कारोबार भएको थियोे।