× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ स्थिर , चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    असार-२४,आज (शुक्रबार) सुन भाउ स्थिर बसेको छ भने चाँदी भाउ थोरै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन प्रतितोला ९४ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।