× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिए

    २ वर्ष पहिले

    असार -३१, चितवनमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । आज शुक्रबार थपिएका संक्रमितहरुमा भरतपुर महानगरपालिकाका ५ जना र राप्ती नगरपालिकाका १ जना रहेका छन्।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ११ पिसिआर परीक्षण हुँदा ४ र ४ एन्टीजेन परीक्षण हुँदा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

    हालसम्म चितवनमा सक्रिय सङ्कमितको संख्या १५ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको १३, रत्ननगर र माडी नगरपालिकाको १/१ जना रहेको छ। संक्रमित मध्ये १ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने १४ जना होम आइसोलेसनमा रहेका छन् ।