× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

    २ वर्ष पहिले

    साउन-१,आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउ घटेको छ भने चाँदी थोरै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर ११ सय ६० रूपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार चाँदी प्रतितोला ११ सय ४५ रूपैयाँमा कारोबार भएको थियोे।