× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    द्रौपदी मुर्मू भारतको पहिलो आदिवसी महिला राष्ट्रपति

    २ वर्ष पहिले

    साउन-६, द्रौपदी मुर्मू भारतको पहिलो आदिवसी महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी छन् । उनले ६४ प्रतिशत मत ल्याएकी हुन् ‌

    विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

    भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हून्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मुल्य कटाएकी थिइन् । चौथो राउण्डमा उनले अत्याधिक अग्रताका साथ विजयी हासिल गरेकी हुन्। उनलाई विपक्षी सासँदहरुले समेत मत दिएको थियो।

    झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् ।