× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ ह्वात्तै बढ्यो

    २ वर्ष पहिले

    साउन-६,आज (शुक्रबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर ११ सय ६५ रूपैयाँ कायम भएको छ।अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ५५ रूपैयाँमा कारोबार भएको थियोे।