× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा भुमिहिन दलित ,सुकुम्बासि र अब्यबस्थित बसोबासिहरुको जग्गा नापि गर्ने कार्य शुभारम्भ

    २ वर्ष पहिले

    साउन-६, चितवनको इच्छाकामना गाउँपालिकामा भुमिहिन दलित ,सुकुम्बासि र अब्यबस्थित बसोबासिहरुको जग्गा नापि गर्ने कार्य आज(शुक्रबार) शुभारम्भ भएको छ।

    इच्छाकामना गाउँपालिकामा वडा न -७ मा एक समारोह विच चितवन क्षेत्र नं २ का सभासद कृष्ण भक्त्त पोख्रेलको प्रमुख आतिथ्यमा नापि गर्ने कार्य शुभारम्भ एवं समुदघाटन

    भएको हो।

    शुभारम्भ समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत विभिन्न वडाका वडा अध्यक्ष सदस्य एवं राजनैतिककर्मी उपस्थित रहेका थिए।