× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ थोरै घट्यो, चाँदीको स्थिर

    २ वर्ष पहिले

    साउन-९, आज (सोमबार) सुनको भाउ थोरै घट्दा चाँदीको भाउ स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ स्थिर बसेर ११ सय ५५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ५५ रूपैयाँमा कारोबार भएको थियोे।