× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा आज ७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६१ पुग्यो

    २ वर्ष पहिले

    साउन-१२, चितवनमा आज (बिहीबार) ७ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५० पिसिआर परीक्षण हुँदा ७ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका ७ संक्रमितहरु मध्ये ६ जना भरतपुर महानगरपालिका र एक जना रत्ननगर नगरपालिकाको रहेको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ६१ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको ५४, कालिका र रत्ननगर नगरपालिकाको दुई दुईजना, राप्ती तथा माडि नगरपालिका एवं इच्छाकामना गाउँपालिकाको एक एकजना जना रहेका छन्।

    संक्रमित मध्ये ३ जना अस्पताल तथा ५८ जना होम आइसोलेसनमा रहेका छन्।