× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोर्ले माइक्रोबस दुर्घटना, घाइतेको पुरा विवरण सहित

    २ वर्ष पहिले

    श्रावण १६, चितवन,

    मुग्लिन नारायणगढ सडक खण्डको भोर्लेमा माइक्रो दुर्घटना भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो चितवनको भोर्लेमा दुर्घटना भएको हो । आफै अनियन्त्री भई सडकबाट २० मिटर तल खसेको माक्रोमा चालक सहित जना सवार रहकोमा उनीहरु सबै घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु अधिकांश मुक्तिनाथ विकास बैंकको कर्मचारी भरतपुरमा कार्यक्रम सकेर धादिङ्ग फर्किदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

    घाइतेहरुको नामः

    १.टिकाराम श्रेष्ठ (धादिङ)
    २.प्रमिला भट्ट (धादिङ)
    ३.सरोज खतिवडा (धादिङ)
    ४.दीपा रेग्मी (धादिङ)
    ५.जीवन कुमार (नुवाकोट)
    ६.उपेन्द्र भण्डारी (नुवाकोट)
    ७.सुजन आचार्य (धादिङ)
    ८.सरोज मोक्तान (मकवानपुर)
    ९.सावित्री सापकोटा (धादिङ)
    १०.स्वस्तिका आचार्य (धादिङ)
    ११.विकास संजेल (ललितपुर)
    १२.मनोज भण्डारी (धादिङ)
    १३.सुवास नेपाल (नुवाकोट)
    १४.धर्मबहादुर खड्का (दोलखा)
    १५.प्रकाश अधिकारी (धादिङ)
    १६.सनिशा अधिकारी (धादिङ)
    १७.रोजिना श्रेष्ठ (धादिङ)
    १८.अन्जेल कुमाल (भरतपुर)