× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नारायणी नदीको सतर्कता तह ७.३ पुग्यो, सतर्क रहन आग्रह

    २ वर्ष पहिले

    साउन-१७, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७.३ मिटर नजिक पुगेको छ ।

    भारी वर्षाका कारण नदीको जल सतह बढ्दो रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहने बासिन्दालाई मंगलबार दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको छ ।