× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन भाउ ह्वात्तै बढ्यो, चाँदीको स्थिर

    २ वर्ष पहिले

    साउन-१९, आज (बिहिबार) सुनको भाउ ह्वात्तै बढेको छ भने चाँदीको स्थिर बसेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९६ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ मुल्य स्थिर बसेर १२ सय १० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय १० रूपैयाँमा कारोबार भएको थियोे।