२ वर्ष पहिले
साउन-३०, चितवनमा आज (सोमय) १८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ६८ पिसिआर परीक्षण हुँदा १३ र एन्टीजन परीक्षण गर्दा ७ जनामा गरि जम्मा ५ जनामा संक्रमण देखिएको हो।
आज थपिएका संक्रमित मध्ये १५ जना भरतपुर महानगरपालिका र ३ जना खैरहनी नगरपालिकाको रहेको छ।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ९२ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ६५, रत्ननगर नगरपालिकाको ३, खैरहनी नगरपालिकाको १४, कालिका नगरपालिकाको एकजना र ईच्छाकामना गाउँपालिकाको ९ जना रहेका छन्।
संक्रमित मध्ये ५ जना अस्पताल तथा ८७ जना होम आइसोलेसनमा रहेका छन्।