× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजपनि सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    भदौ-२, आज (बिहीबार) पनि सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९६ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय १० रूपैयाँमा कारोबार भएको थियोे।