× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौंका मेयर बालेन शाह एक्सनमा उत्रिए

    २ वर्ष पहिले

    भदय-८, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक्सनमा उत्रिएका छन्। उनको उपस्थितिमा उपत्यकाका अवैध संरचनामा डोजर चलाएको छ ।

    काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।

    यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङकाे लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।