× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज ५ कोरोना संक्रमित थपिदा २५ जना निको

    २ वर्ष पहिले

    भदौ-९, चितवनमा आज (बिहीबार) ५ कोरोना संक्रमित थपिदा ५ संक्रमित निको भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार २७ पिसिआर परीक्षण हुँदा ४ र ४ एन्टीजन परीक्षण गर्दा १ जनामा गरि जम्मा १ जनामा संक्रमण देखिएको हो।आज थपिएका ५ संक्रमित सबै भरतपुर महानगरपालिकाको रहेको छ।

    चितवनमा हाल सक्रिय सङ्कमितको संख्या ५१ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ४८ र खैरहनी नगरपालिकाको ३ जना रहेका छन्।

    संक्रमित मध्ये १ जना अस्पताल तथा ५० जना होम आइसोलेसनमा रहेका छन्।