× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन-नारायणगढ सडक खण्ड पहिरोको कारण फेरी अबरुद्ध

    २ वर्ष पहिले

    भदौ -१६, अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ केराबारी र इच्छाकामना वडा नं ६ पाँचकिलो भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ ।

    बिहान करिब ५:२० बजे पाँचकिलो तथा केराबारीमा पहिरो झरेर राजमार्ग ढाकिदा यातायात अबरुद्ध बन्न पुगेको हो ।

    हाल मुग्लिन-नारायणगढ सडक खण्डमा भीषण वर्षा भइरहेको छ।