× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज ह्वात्तै घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    भदौ-२२, आज (बुधबार) सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय २५ रूपैयाँमा नै कारोबार भएको थियोे।