× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ घट्दा चाँदीको बढ्यो

    २ वर्ष पहिले

    भदौ-२८, आज (मंगलबार) सुनको भाउ घट्दा चाँदीको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ५० रूपैयाँमा नै कारोबार भएको थियोे।