× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यात्रुबाहक बसबाट झर्ने क्रममा दुर्घटना हुदा एक जनाकाे घटना स्थलमेै मृत्यु,

    २ वर्ष पहिले

    असाेज १, मुग्लिङ ।
    कुरिनघाट नजिकै बसबाट झर्ने क्रममा यात्रीलाइ ठक्कर दिदा एकजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । मृतककाे सनाखत भई नसकेकाे र ठक्कर दिने सवारी साधनकाे खाेजी भइरहेकाे ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी सहायक निरिक्षक शैलेन्द्र प्रसाद यादवले हाइवे समाचारलाई जानकारी दिनुभएकाे छ । ठक्कर दिने सवारी साधनकाे खाेजी गर्न मुग्लिङ, कुरिन, रामनगर लगाएतका ठाउहरुमा सवारी साधन राेकिएकाे छ ।