× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    असोज-११, आज (मंगलबार) सुन तथा चाँदीको भाउ घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाला सुन ९१ हजार ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर ११ सय ५० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७० रूपैयाँमा नै कारोबार भएको थियोे।