२ वर्ष पहिले
असोज -२२, लामो रस्साकस्सी पछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६५ सिटमा तालमेल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।
यस्तो छ सुची: