× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउमा सामान्य वृद्धि, चाँदीको घट्यो

    २ वर्ष पहिले

    असोज-२६, आज (बुधबार ) सुनको भाउमा सामान्य वृद्धि भएको छ भने चाँदीको घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुन ९४ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिनपनि चाँदी प्रतितोला १२ सय १५ रूपैयाँमा नै कारोबार भएको थियोे।