× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    असोज-२७, आज (बिहीबार) सुनको भाउ स्थिर रहदाँ चाँदीको भने घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन ९४ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिनपनि छापावाल सुन प्रतितोला ९४ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १२ सय रूपैयाँ कारोबार भएको थियोे।