× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वाङ्मय शताब्दी पुरुष जोशीको निधनबाट मुलुकले अभिभावक गुमाएको छ : राष्ट्रपति भण्डारी

    २ वर्ष पहिले

    असोज -३०,राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ ।

    राष्ट्रपति भण्डारीले आज एक ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

    सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।

    सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।