२ वर्ष पहिले
कार्तिक-२, काठमाण्डाै लगायत देशका विभिन्न भागमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।
सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखा र चितवनमा पनि महसुस गरिएकाे छ ।