× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज ह्वात्तै बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    कार्तिक-६,आज (आइतबार) सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर छापावाला सुन ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर १२ सय १५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रूपैयाँमा कारोबार भएको थियोे।