× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ ह्वात्तै घट्यो

    २ वर्ष पहिले

    कार्तिक-१३,आज (आइतबार) सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला सुन ९३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    गत साता छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रूपैयाँ कायम भएको छ।गत साता चाँदी प्रतितोला १२ सय १५ रूपैयाँमा कारोबार भएको थियोे।