× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमाले अध्यक्ष ओली जब मध्यरातमा एलओडी क्लबमा पुगे

    २ वर्ष पहिले

    कार्तिक-२६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लब गएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार र आमसभा सम्बोधनमा व्यस्त ओली शुक्रबार मध्यराती एलओडी क्लबमा पुगेका हुन् ।

    ओली एलओडीमा प्रवेश गरेसँगै उनको पक्षमा नाराबाजी सुरु भएको थियो । एलओडीमा ओली बसुन्जेल स्क्रिनमा एमालेले जारी गरेको घोषणा पत्र समेत देखाइएको थियो ।