× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आह सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    कार्तिक-२७,आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन ९७ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रूपैयाँ कायम भएको छ।

    अघिल्लो शुक्रबार चाँदी प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियोे।